काठमाण्डु- गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा गैरआवासीय नेपालीका सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सुनिश्चित गर्न गृहमन्त्री सुधन गुरुङसँग आग्रह गरेका छन्। गृहमन्त्री गुरुङसँग भएको भेटमा एनआरएनए पदाधिकारीले हाल गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था भए पनि संविधानका अधिकारको पूर्ण र प्रभावकारी उपयोगमा कानुनी तथा व्यावहारिक जटिलता रहेको बताएका