बुटवलमा असोज १७ गते ‘पल्सर आरपीएम’, युवाको प्रतिभा र सडक संस्कृति प्रस्तुत हुने

  • बिहीबार १५ असो २०८३ ११:३५ AM
काठमाडौं । युवाको रुचि, ऊर्जा र सिर्जनशीलतालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘पल्सर आरपीएम’ बुटवलमा आयोजना हुने भएको छ । काठमाडौंमा सुरु भएको पल्सर आरपीएमको अर्को संस्करण असोज १७ गते (३ अक्टोबर २०२६) बुटवलस्थित ढुंगा स्केटरएड स्केट पार्कमा आयोजना हुने भएको हो । कार्यक्रम दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ । कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने