काठमाडौं । सिद्धार्थ बैंकको १० प्रतिशत बोनस सेयर वितरणपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बैंकको सेयर मूल्य समायोजन गरेको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ४५९ रुपैयाँ ९० पैसालाई आधार बनाएर नेप्सेले बैंकको सेयर मूल्य समायोजन गरेको हो । बोनस सेयर समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४१८ रुपैयाँ ९ पैसा कायम भएको छ । समायोजन