विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुल्यो, ह्वीलिङ चार्ज निर्धारण

  • बिहीबार १५ असो २०८३ १२:०७ PM
काठमाडौँ / निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिने बाटो खुलेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने