टोयोटाका गाडी किन्न एनआईसीले ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा कर्जा दिने

  • बिहीबार १५ असो २०८३ ११:३६ AM
दशैंको मुखमा टोयोटाका सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय सुविधा सार्वजनिक भएको छ । नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (UTS) र NIC ASIA बैंकबीच भएको विशेष वित्तीय सहकार्यअन्तर्गत ग्राहकले ७ वर्षसम्म ५.९९% वार्षिक स्थिर ब्याजदरमा अटो लोन प्राप्त गर्न सक्नेछन् । यस सहकार्यअन्तर्गत ऋण प्रशासन शुल्कमा २५ बेसिस पोइन्टसम्म छुट The post टोयोटाका गाडी किन्न एनआईसीले ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा कर्जा दिने appeared first on Businesspana.