सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

  • बिहीबार १५ असो २०८३ ११:२५ AM
संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ। संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यअन्तर्गत यूएन मिसनमा सहभागी श्री नयाँ गोरख गण (शान्ति सेना) १५औँ डफ्फालाई बदली गर्न श्री नारायणदल गण (शान्ति सेना) १६औँ डफ्फाका २०३ जना शान्ति सैनिकको पहिलो टोली बिहीबार मिसन क्षेत्रतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार सोही