काठमाडौं । विद्युत नियमन आयोगले निजी क्षेत्र तथा तेस्रो पक्षलाई राष्ट्रिय विद्युत प्रसारण ग्रिड प्रयोग गर्न दिने गरी प्रसारण शुल्क (ह्वीलिङ चार्ज) निर्धारण गरेको छ । आयोगले ‘राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड, २०८३’ जारी गर्दै आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ शुल्क तोकेको हो । नयाँ व्यवस्थाअनुसार दीर्घकालीन तथा मध्यमकालीन खुला… Continue reading राष्ट्रिय प्रसारण ग्रिड प्रयोग गर्न निजी क्षेत्रलाई बाटो खुला, ह्वीलिङ चार्ज प्रतिमेगावाट ४१ हजार २७५ रुपैयाँ निर्धारण