काठमाडौं। नेपाल महिला चेम्बरले महिला उद्यमी तथा व्यवसायीका उत्पादनलाई बजारसम्म पहुँच विस्तार गर्ने उद्देश्यले असोज १७ गते शनिबारदेखि काठमाडौंको जमलस्थित चेम्बर अफ कमर्सको भवनमा ‘चेम्बर बजार’ सञ्चालनमा ल्याउने भएको छ । चाडपर्वलाई लक्षित गरी सञ्चालन हुने बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकलालगायत महिला उद्यमीले उत्पादन गरेका विभिन्न सामग्री बिक्री तथा प्रदर्शनका लागि राखिनेछन्। बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनलगायतका… Continue reading महिला उद्यमीका उत्पादनको बजारीकरण गर्न ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालन हुँदै