राष्ट्रिय चलचित्र दिवस : अग्रज कलाकारले सम्झिए संघर्ष र वदलिएका दिनहरु

  • बिहीबार १५ असो २०८३ १०:२७ AM
काठमाडौं : आज (बिहीबार) राष्ट्रिय चलचित्र दिवस मनाइँदैछ । नेपाली चलचित्र क्षेत्रका अग्रज कलाकार, निर्देशक, प्राविधिक तथा निर्माण टिमको योगदानको स्मरण गर्दै यो दिवस मनाउने परम्परा छ । नेपाली मौलिक कथा, भाषा, संस्कृति र पहिचानलाई चलचित्रमार्फत देश