काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले नेपाल सरकारले स्थापना गरेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा अपारदर्शिता र नीतिगत सेटिङ भएको आरोप लगाएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले प्रधानमन्त्री