सिंहदरबारमा नेकपा संसदीय दलको बैठक सुरु

  • बिहीबार १५ असो २०८३ ११:१० AM
काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा सुरु भएको छ । प्रमुख सचेतक युवराज दुलालले संसद् अधिवेशनको समीक्षा, सांसद–मतदाता भेटघाट, स्वकीय सचिव तालिम र संसदीय मामिला पत्रकारसँग अन्तर्क्रिया लगायत विषयमा छलफल हुने जानकारी दिए । बैठकमा प्राकृतिक विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र अस्थायी व्यवस्थापन र दीर्घकालीन पुनर्निर्माणमा दलको