विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क निर्धारण, यस्तो छ पछिल्लो व्यवस्था
बिहीबार १५ असो २०८३ ११:०० AM
विद्युत नियमन आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क निर्धारण गरेको छ । आयोगले विद्युत उत्पादनदेखि प्रसारण र वितरणसम्म गैरभेदभावपूर्ण पहुँच