काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारको सुशासन र पारदर्शितामाथि प्रश्न उठाएकी छिन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले प्रधानमन्त्री कार्यालय मातहतको ‘सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र’ को कार्यकारी निर्देशक नियुक्तिमा नीतिगत भ्रष्टाचार र नियोजित सेटिङ भएको भन्दै संसदीय छानबिन समितिको माग गरेकी हुन् । सांसद ओलीले संसद्मा प्रश्तुत गरेकोContinue reading "सफ्टवेयर केन्द्रको नियुक्तिमा ‘सेटिङ’ भएको भन्दै सांसद ओलीले मागिन् संसदीय छानबिन"