संघीय संसदको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
बिहीबार १५ असो २०८३ ०९:२५ AM
काठमाडौं : संघीय संसदका दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका हुन्