‘बालेन सरकार सबैलाई सुन्ने र थुन्ने सरकार हो’ : सांसद राजवंशी

  • बिहीबार १५ असो २०८३ ०९:३० AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष राजवंशीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार ‘सबैलाई सुन्ने र थुन्ने सरकार’ भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले ‘खासमा बालेन सरकार कस्तो