नेप्सेमा सामान्य सुधार, परिसूचक ०.२६ अंक बढ्यो

  • बिहीबार १५ असो २०८३ १०:१४ AM
काठमाडौं : लगातार तीन कारोबार दिन घटेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ०.२६ अंकले बढेर बजारमा सामान्य सुधार देखिएको हो । यसअघि यो साता सोमबार, मंगलबार र