शेखर भन्छन् : ‘अहिले नै कांग्रेस एक हुने सम्भावना छैन, दुवैको महाधिवेशन सक्न दिनुस्’

  • बिहीबार १५ असो २०८३ ०९:२८ AM
काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान भएर कांग्रेस एक हुने सम्भावना नरहेको बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर सभापति गगनकुमार थापा नेतृत्वको संस्थापन पक्ष र पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको इतर पक्षले फरक–फरक तयारी गरिरहेका बेला मध्यमार्गमा रहेका कोइरालाको यस्तो धारणा आएको हो। बिहीबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै कोइरालाले आफूले