काठमाण्डु– रुपन्देहीमा सशस्त्र प्रहरीले २ करोड ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सुनका गहनासहित एक महिलालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डाको टोलीले विशेष सूचनाका आधारमा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको सुनका गहनासहित काठमाण्डु महानगरपालिका–१९ बस्ने ४६ वर्षीया ईला पटेललाई नियन्त्रणमा लिएको हो। असोज १४ गते राति करिब ८