पाइलटले नै फ्लाईदुबईको विमान खसाल्न खोजेपछि यात्रुले लिए ककपिटको कमान्ड, खुल्दैछन् रहस्यका पर्दा

  • बिहीबार १५ असो २०८३ ०९:५२ AM
काठमाण्डु – संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानका को-पाइलटले ककपिटमै अर्का पाइलटलाई चक्कु प्रहार गरेको घटना अहिले विश्वभर चर्चामा छ । यद्यपि, घटनापछि विमानलाई साउदी अरबतर्फ सुरक्षित डाइभर्ट गरिएको थियो । विमानमा १७४ जना सवार थिए । ती सबै अहिले सुरक्षित रहेको फ्लाई दुबईले जनाएको छ । यसरी भयो