काठमाण्डु– बिहिबार सेयर बजार झिनो बिन्दुले बढेको छ । आज नेप्से ०.२६ अकंले बढेर परिसुचक २५९९ मा कायम भएको छ । यसदिन करोबार रकम बढेको छ । हिजो ४ अर्ब ७६ करोडको कारोबार भएकामा आज ४ अर्ब ८९ करोडको कारोबार भयो । कारोबारमा आएका १३९ कम्पनीको सेयर मूल्य बढ्यो भने १२७ कम्पनीको मूल्य घट्यो ।