प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच एक घण्टा भेटवार्ता

  • बिहीबार १५ असो २०८३ १०:०९ AM
काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार दिउँसो प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच एक घण्टा लामो भेटवार्ता भएको हो। भेटमा समसामयिक विषय तथा मुलुकको सुरक्षा अवस्थालगायतका विषयमा छलफल भएको बताइएको छ। यद्यपि, भेटवार्ताका क्रममा छलफल भएका विषयबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री