भोटेकोशी करिडोर विपद् अध्ययन गर्न राष्ट्रिय सभामा विशेष समिति गठन

  • बिहीबार १५ असो २०८३ १०:१० AM
काठमाण्डु – राष्ट्रिय सभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्का घटनाको अध्ययन तथा अनुगमन गर्न ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ । राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले बिहीबार सभामा वाचन गरेको विवरणअनुसार रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत गोरखा, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा ठूलो