तीन दिनमा ३० अंक घटेको नेप्से बजार बिहीबार कति बढ्यो ?

  • बिहीबार १५ असो २०८३ १०:०४ AM
काठमाडौं । लगातार तीन कारोबार दिन घटेको नेप्से परिसूचक बिहीबार सामान्य बढेको छ । तर, वृद्धि निकै कम भएकाले नेप्से २६ सयको मनोवैज्ञानिक विन्दु पार गर्न सकेन । बिहीबार नेप्से परिसूचक ०.२६ अंकले बढेर २,५९९.१५ विन्दुमा पुगेको छ । बुधबार नेप्से ४.८२ अंकले घटेर २,५९८.८९ विन्दुमा झरेको थियो । त्यसअघि सोमबार १६.४७ अंक र मंगलबार