बलियो सरकार त पायौँ, तर शासन किन यति कमजोर ? : सांसद आङ्देम्बे
बिहीबार १५ असो २०८३ ०९:२० AM
काठमाडौँ / नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले सरकारसँग संसद्मा स्पष्ट बहुमत भए पनि शासकीय कौशलता र नतिजामुखी कार्यशैलीको अभाव देखिएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको