सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजारभन्दा बढी पर्यटक, चिनियाँ आगमनमा ११४ प्रतिशतको छलाङ
सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सावर्जनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरमा हवाई मार्ग हुँदै