सरकार कामभन्दा समय बिताउनेतर्फ केन्द्रित भयो : सांसद राई
बिहीबार १५ असो २०८३ ०९:३६ AM
काठमाडौँ / श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले जनताका समस्या समाधान गर्न परिणाममुखी काम गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै