विपद्ले सरकार र प्रतिपक्ष छुट्याउँदैन : सांसद पराजुली

  • बिहीबार १५ असो २०८३ ०९:४३ AM
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले विपद्को समयमा आरोप–प्रत्यारोपभन्दा तथ्यमा आधारित समीक्षा, रचनात्मक सहकार्य र परिणाममुखी काम आवश्यक रहेको बताएका छन् ।  बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै