हिउँ गुमाउँदै हिमनदी : विज्ञहरू चिन्तित, दिए यस्तो चेतावनी

  • बिहीबार १५ असो २०८३ ०९:५४ AM
स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाएका छन् । अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि