प्रधानमन्त्रीसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

  • बिहीबार १५ असो २०८३ ०९:३० AM
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री शाहले बाढी तथा विपद्का कारण नेपालले कठिन परिस्थितिको सामना गरिरहेका बेला अष्ट्रेलिया सरकारबाट व्यक्त ऐक्यबद्धता, सद्भाव र मानवीय सहयोगप्रति कृतज्ञता व्यक्त गरे । प्रधानमन्त्री शाहले खोज, उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले पुर्‍याएको सहयोग,