सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सावर्जनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरमा हवाई मार्ग हुँदै कुल ८८ हजार २४८ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका हुन् । यो सङ्ख्या गत वर्ष (सन् २०२५) को सोही अवधिको तुलनामा १२.१२ प्रतिशतले बढी हो । गत वर्षको सेप्टेम्बरमा ७८