‘गुणस्तरीय निर्माणसँगै छिटो डेलिभरी र ग्राहकको विश्वास जितिरहेका छौं’

  • बिहीबार १५ असो २०८३ ०९:२९ AM
 काठमाडाैं। फास्ट ट्र्याक प्रोजेक्ट डेलिभरी र गुणस्तरीय सेवामार्फत आफ्नो छुट्टै पहिचान बनाउँदै अघि बढिरहेको संस्था हो—वी बिल्ड कन्स्ट्रक्सन सर्भिसेस। आवासीय तथा व्यावसायिक भवन निर्माण, हाउजिङ प्रोजेक्ट, इन्टेरियर, विद्यालय तथा अस्पतालका पूर्वाधार निर्माणलगायतका क्षेत्रमा काम गर्दै आएको संस्थाले निर्माणलाई केवल भौतिक संरचना निर्माणको विषयमा सीमित नराखी ग्राहकको आवश्यकता, बजेट, गुणस्तर र समय व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको… Continue reading ‘गुणस्तरीय निर्माणसँगै छिटो डेलिभरी र ग्राहकको विश्वास जितिरहेका छौं’