‘जनादेश मनपरी शासन गर्न नभई नागरिकको जीवन बदल्न हो’ : आङ्देम्बे

  • बिहीबार १५ असो २०८३ ०८:२९ AM
काठमाण्डौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई प्राप्त जनादेश मनपरी शासन गर्नका लागि नभई नागरिकको जीवन बदल्नका लागि भएको बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङ्देम्बेले संसद्मा बहुमतको शक्ति भए पनि सरकारसँग शासकीय कौशलताको अभाव देखिएको आरोप लगाउनुभयो । सरकार गठन भएको ६ महिना बितिसक्दा पनि बाढी पहिरो पीडितको उचितContinue reading "‘जनादेश मनपरी शासन गर्न नभई नागरिकको जीवन बदल्न हो’ : आङ्देम्बे"