ट्रम्पले बढाएको एच–वान बी भिसा शुल्कमा अदालतको रोक

  • बिहीबार १५ असो २०८३ ०८:३० AM
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ एच–वान बी भिसामा लगाएको एक लाख अमेरिकी डलर शुल्क कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ । क्यालिफोर्नियाको ओकल्यान्डमा रहेको अमेरिकी जिल्ला अदालतका न्यायाधीश हेउड गिलियमले शुल्क लागू गर्नुअघि सरकारले आवश्यक नियम निर्माण प्रक्रिया पूरा नगरेको भन्दै अन्तिम फैसला नआएसम्म शुल्क कार्यान्वयनमा रोक लगाउनुभएको रोयटर्सले जनाएको छ । यसअघिContinue reading "ट्रम्पले बढाएको एच–वान बी भिसा शुल्कमा अदालतको रोक"