बिना भनसुन र बिना घुस समयमै सेवा पाउने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ : पराजुली
बिहीबार १५ असो २०८३ ०८:१५ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिएको दावी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उपनेता पराजुलीले सुशासनको जग बलियो बनाउन र समृद्धिको सपना