गाउँपालिका अध्यक्ष गिरी कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित

  • बिहीबार १५ असो २०८३ ०८:२९ AM
दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र ३ (ख) को सभापतिमा शम्भु गिरी निर्वाचित भएका छन् । दङ्गीशरण गाउँपालिका अध्यक्षसमेत रहेका गिरीले ४७० मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत सञ्जय केसीले जानकारी दिए