काठमाण्डु– हिमलुङ हिमपहिरो प्रभावित क्षेत्रमा आज चार जनाको शव फेला परेको छ। उद्धार टोलीका प्रमुख तथा आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पाका अनुसार हिमलुङ हिमपहिरो क्षेत्रमा खोज तथा उद्धारका क्रममा चार जनाको शव फेला परेको हो। नेपाल राष्ट्रिय पर्वतीय गाइड संघको खोज तथा उद्धार टोलीले हिमालयन होलिडेजको समन्वयमा अत्यन्त कठिन मौसम तथा भौगोलिक परिस्थितिका बीच