दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

  • बिहीबार १५ असो २०८३ ०९:१५ AM
काठमाण्डु– संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली सुरु भएको छ। संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत तैनाथ श्री नयाँ गोरख गण (शान्ति सेना) १५औँ डफ्फालाई बदली गर्न श्री नारायणदल गण (शान्ति सेना) १६औँ डफ्फाका २०३ जना नेपाली शान्ति सैनिकको पहिलो टोली दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ। नेपाली सेनाका अनुसार २०८३ साल असोज