निजामती कर्मचारीलाई जीवन र दुर्घटना बीमा, सन्ततिका लागि शैक्षिक बीमा

  • बिहीबार १५ असो २०८३ ०८:२८ AM
काठमाडौं । प्रस्तावित संघीय निजामती सेवा ऐनमा निजामती कर्मचारीका लागि जीवन तथा दुर्घटना बीमाको व्यवस्था गरिएको छ । प्रस्तावित ऐनअनुसार सरकारले निजामती कर्मचारीको योगदानमा आधारित सावधिक जीवन बीमा गर्नेछ । यसका लागि छुट्टै सावधिक जीवन बीमा कोष स्थापना गरिनेछ । स्थापना भएको कोषमार्फत कर्मचारीको सावधिक जीवन बीमा व्यवस्थापन गरिने प्रस्तावित ऐनमा उल्लेख छ । साथै,