काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ को मस्यौदा प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । बिहीबार बसेको समितिको बैठकले विधेयकको प्रतिवेदन पारित गरेको समिति सभापति कृष्णबहादुर रोकायले जानकारी दिए । उनका अनुसार अधिवेशन अन्त्य हुन लागेकाले विधेयकलाई छोटो समयमै टुंगो लगाइएको हो । सभापति रोकायले समय अभाव, मन्त्रीहरूको