दशैँलाई लक्षित गर्दै साल्ट ट्रेडिङको छुट योजना, नुनदेखि चामलसम्म मूल्य घट्यो

  • बिहीबार १५ असो २०८३ ०९:०८ AM
काठमाडौं । दशैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य वस्तुमा छुटसहित बिक्री सुरु गरेको छ । कर्पोरेसनले आफ्ना बिक्री केन्द्रबाट सरकारी निर्देशनअनुसार तथा आफ्नै तर्फबाट विभिन्न वस्तुको मूल्य घटाएर बिक्री गरिरहेको हो । साल्ट ट्रेडिङका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाका अनुसार नुनमा प्रतिकिलो २ रुपैयाँ र चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट