गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन गर्न गृहमन्त्री गुहार्दै एनआरएनए

  • बिहीबार १५ असो २०८३ ०८:३४ AM
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरूले गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गरी नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा नेपालीका सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सुनिश्चित गर्न आवश्यक