प्रस्तावित निजामती सेवा विधेयक :  निजामती प्रशासनमा ‘आमूल परिवर्तन’ ल्याउने  अपेक्षा

  • बिहीबार १५ असो २०८३ ०८:५० AM
काठमाडौँ / भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकले निजामती सेवाको कार्यसम्पादन र जवाफदेहितामा प्याराडाइम सिफ्ट ल्याउने