भारतबाट साढे दुई करोडबढीको २ किलो ६०५ ग्राम सुन लुकाएर ल्याएकी महिला प्रहरीको फन्दामा
बिहीबार १५ असो २०८३ ०९:०२ AM
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देहीको टोलीले विशेष सुराकीका आधारमा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको सुनका गरगहनासहित एक जना महिलालाई नियन्त्रणमा