भोटेकोशी बाढी अपडेट : १ हजार ४५५ जनाको शव फेला

  • बिहीबार १५ असो २०८३ ०७:४१ AM
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ८ बजे सम्म १ हजार ४५५ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५३ जनाकोContinue reading "भोटेकोशी बाढी अपडेट : १ हजार ४५५ जनाको शव फेला"