‘नेपाली कांग्रेसको १५औं महाधिवेशनको तयारी तीव्र, निर्वाचन आयोग र अदालतबाट थापा नेतृत्व नै वैधानिक’

  • बिहीबार १५ असो २०८३ ०७:२० AM
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र भइरहेका बेला पार्टीको वैधानिकता र नेतृत्वसँग जोडिएको विवाद पनि चर्चामा रहेको छ। कांग्रेसभित्र सभापति गगनकुमार थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच फरक धार देखिँदै आए पनि पार्टीले भने आफ्नो