मोरङको पथरीशनिश्चरेमा करेन्ट लागेर भारतीय कामदारको मृत्यु

  • बिहीबार १५ असो २०८३ ०७:३३ AM
इटहरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ मा निर्माणाधीन खानेपानी ट्याङ्कीमा काम गर्ने क्रममा करेन्ट लागेर एक भारतीय कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको गोरखपुर घर भएका ४० वर्षीय बाबुराम राजपुत रहेका छन्। प्रहरीका अनुसार आज बिहान करिब ९ः३० बजे