कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्मामा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक आशिष अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा बुटवलस्थित चौराहा अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन