बालेनलाई आङदेम्बेले भनेः तपाईंसँग जादुको छडी थिएन भन्ने भ्रमको पर्दा ६ महिनामा उघारिएको छ

  • बिहीबार १५ असो २०८३ ०७:२२ AM
काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको पछिल्लो ६ महिनाको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै बहुमतको बलमा मात्रै मुलुक सञ्चालन गर्न नसकिने पुष्टि भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आङदेम्बेले संसद्मा संख्या र शक्ति हुँदैमा सरकार सफल नहुने भन्दै जनताको अपेक्षाअनुसार परिणाम दिन प्रधानमन्त्रीलाई