काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले नेपाली रुपैयाँको आफ्नै आधिकारिक मुद्रा चिह्न बनाउन माग गरेका छन्। आचार्यले नेपाली रुपैयाँको आफ्नै आधिकारिक मुद्रा चिह्न बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै आचार्यले डलर, पाउन्ड, युरो, येन, चिनियाँ युआन र भारतीय रुपैयाँजस्ता प्रमुख मुद्राको आफ्नै आधिकारिक चिह्न भए पनि नेपाली