शून्य पार्टनर शुल्कदेखि बाइक एक्सचेन्जसम्म, याङ्गोको दशैँ अफरमा के छ ?

  • बिहीबार १५ असो २०८३ ०७:३६ AM
काठमाडौं । याङ्गोको स्थानीय फ्लीट पार्टनर इनोहभ सर्भिसेसले आफ्नो पहिलो वार्षिकोत्सव तथा बडादशैँको अवसरमा याङ्गो इनोहभ राइडरहरूका लागि विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैँ अवधिभर राइडरबाट कुनै पनि पार्टनर शुल्क नलिने जनाएको छ । साथै, राइडरलाई प्रोत्साहनस्वरूप रेनकोट, पावर बैंक र मोबाइल होल्डरलगायत सामग्री वितरण गरिएको छ । करिब एक वर्षदेखि काठमाडौं उपत्यकामा